आईजी कुँवरमाथि छानबिन हुनुपर्छः राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुख माथी छानबिन हुनुपर्ने बताएका छन् ।

संसदको हिउँदे अधिवेसनको पहिलो दिन संबोधन गर्दै अध्यक्ष लिङदेन प्रहरी महानिरिक्षक (आईजी) बसन्तराज कुँवररमाथि छानबिन गर्नु पर्ने माग गरेका हुन् ।

‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रवि लामिछानेमाथि मुद्दा परेको छैन भन्नु भयो, अहिले फेरी उहाँको नेतृत्वमा रबि लामिछाने माथी मुद्दा चलाउने काम उहाँ माताहातवाटै भयो, त्यसैले उनी माथी छानबिन हुनुपर्छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *