प्रहरीको एआईजी बढुवाका लागि २ जना सिफारिस (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार २ एआईजीका लागि बुद्धिराज गुरुङ र केदार ढकाल बढुवा सिफारिस भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *