तनहुँको बैंडीका गैरे चार दिनदेखि सम्पर्कबिहीन



तनहुँ । तनहुँको घिरिङ गाउँपालिका वडा नं. १ का एक किशोर ४ दिनदेखि हराइरहेका छन् ।

घिरिङ गाउँपालिका वडा नं १ बैंडीका १४ वर्षीय अभिषेक गैरे यही भदौ २ गते आइतबारदेखि हराइरहेको जनाइएको छ ।

गैरेका परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिइसकेको पनि जनाइएको छ । उनलाई कहिँ कतै देखेमा 9867280867 , 9745687251 मा सम्पर्क गर्न सकिने जनाइएको छ ।