यस्तो छ आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
मंगलबार संसदको संयुक्त बैठकलार्ई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
पूर्णपाठः