१६ बेपत्ता प्रहरीलाई ७ दिनभित्र हाजिर हुन हेडक्वार्टरको ताकेता

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कबिहीन भएका १६ जना प्रहरी कर्मचारीहरुलाई ७ दिनभित्र हाजिर ताकेता गरेको छ ।

प्रधान कार्यालयले प्राविधिक सईसम्मका १६ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन ताकेता गर्दै उपस्थित नभएमा सेवाबाट हटाउने चेतावनी समेत दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *