राष्ट्र बैंकमा ६७ जनाका लागि जागिरको अवसर, कुन पदका लागि कतिजनाको माग ? (सूचनासहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

रिक्त रहेका विभिन्न ६७ पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरिएको छ ।

अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

सूचनाः

11-1703206067.jpg