ताप्लेजुङमा भूकम्पको कम्पन

ताप्लेजुङ । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

गएराति ११ बजेर ४१ मिनेटमा ४।६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *