

कावासोतीबाट काठमाडौं आउँदै गरेको माइक्रो दुर्घटना, ३ जना घाइते

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको जलबिरेमा माइक्रोबस दुर्घटना भएको छ ।
पूर्वी नवलपुरको कावासोतीबाट काठमाडौं आउँदै गरेको माइक्रोबस बिहान ४ बजे दुर्घटना हुँदा ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी ।