यसरी सम्झियो पूर्वराजा वीरेन्द्रलाई… (तस्बिरहरु)



काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहदेवको स्वर्गारोहणको २३ औं स्मृति दिवसका अवसरमा राजपरिवारका सदस्य र शुभेच्छुकहरुले दीप प्रज्वलन गरेका छन् ।

उक्त अवसरमा पारस शाहलगायत राजपरिवारका अन्य सदस्यहरुलगायत शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

तस्बिरहरूः

 

तस्बिरः हिमानी ट्रस्ट